पुष १५,काठमाडौं – हिउँले सजिएको बेथानचोक। काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक। थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ।
काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर र जाडो महिनामा हिउँ खेल्ने इच्छा पूरा गर्न टाढा जानै पर्दैन बेथानचोक गएपुग्छ । हेरौं हिउँमय बेथानचोकलाइ तस्बिरमा :
तस्बिर : कमल नेपाल